आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.75 133.35
EUR  (European Euro) 1 144.86 145.51
GBP  (UK Pound Sterling) 1 167.98 168.73
CHF  (Swiss Franc) 1 155.61 156.31
AUD  (Australian Dollar) 1 88.64 89.04
CAD  (Canadian Dollar) 1 99.27 99.72
SGD  (Singapore Dollar) 1 99.70 100.15
JPY  (Japanese Yen) 10 9.14 9.18
CNY  (Chinese Yuan) 1 18.56 18.64
SAR  (Saudi Arabian Riyal) 1 35.40 35.56
QAR  (Qatari Riyal) 1 36.41 36.58
THB  (Thai Baht) 1 3.82 3.84
AED  (UAE Dirham) 1 36.14 36.31
MYR  (Malaysian Ringgit) 1 28.52 28.65
KRW  (South Korean Won) 100 10.07 10.12
SEK  (Swedish Kroner) 1 12.91 12.97
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 17.00 17.07
KWD  (Kuwaity Dinar) 1 431.52 433.48
BHD  (Bahrain Dinar) 1 352.12 353.71