images

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं २७ , असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।

एक महिलालाई धम्क्याउनुको साथै ब्ल्याक मेलिन गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दौ सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी सार्वजनिक गरेको हो ।

मङ्गलबार २७ असोज २०८३ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया