सरकारले २२९ भुकम्प पीडित घरधुरिका ९१५ परिवारलाई राहत वितरण

जाजरकोट र रुकु पश्चिमका भुकम्प पीडितलाई आज सरकारले २२९ घर धुरिका ९१५ परिवार सदस्यलाई आवश्यक  राहत वितरण गरेको छ ।आज सम्म ५,५६१ घर भुकम्पबाट पूर्ण क्षति पुर्‍याएको छ भने १०,८७१ आंशिक क्षति पुगेको छ । 

नेपाल प्रहरीको आज अपरान्ह १४:३० बजेको प्रहरीको  प्रेषित  सूचनामा जनाएको छ।