आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.73 133.33
EUR  (European Euro) 1 145.25 145.90
GBP  (UK Pound Sterling) 1 168.72 169.48
CHF  (Swiss Franc) 1 155.98 156.68
AUD  (Australian Dollar) 1 88.81 89.21
CAD  (Canadian Dollar) 1 99.18 99.63
SGD  (Singapore Dollar) 1 99.72 100.17
JPY  (Japanese Yen) 10 9.19 9.23
CNY  (Chinese Yuan) 1 18.54 18.62
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.42 36.58
THB  (Thai Baht) 1 3.79 3.80
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.54 28.67
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 12.90 12.96
DKK  (Danish Kroner) 1 19.47 19.56
HKD  (Hong Kong Dollar) 1 17.00 17.08
KWD  (Kuwaity Dinar) 1 431.74 433.69
BHD  (Bahrain Dinar) 1 352.06 353.65