काठमाडौं । ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे रंगेहात पक्राउ परेका छन् ।
घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका टोलीले नगरपालिकाबाट ३३ लाख रुपैयाँ रकमसहित रंगेहात पक्राउ गरेको हो।
प्रतिक्रिया