images

सर्वोच्च अदालतमा फूल कोट बैठक बस्दै

कात्तिक १३ शुक्रबार काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोट) आज बस्ने भएको छ । 

बिहीबार दिनभर प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज र न्यायाधीश हरि फुयालसँग इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि न्यायिक वृत्तमा तरंगित भयो। 

बिचौलियाको आरोप लागेका इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ह्याट्सएप म्यासेजबाट गरेको कुराकानी सार्वजनिक भएका हुन । 

 

शुक्रबार​ १४ कात्तिक २०८३ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया