images

शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्गेताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरी भ्रष्टाचार गरेको आरोपमा कैलालीका एक बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका - ४ स्थित जगन्नाथ आधारभूत विध्यालयमा कार्यरत शिक्षक हरिराम डंगौरियाविरुद्व सोमबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

मङ्गलबार ११ कात्तिक २०८३ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया