images

गाँजा खेतीलाई नियमनसहित खुला गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान र औद्योगिक प्रयोजनका लागि खेती तथा उत्पादन गर्न  तीन महिनाभित्र नियमावली, मापदण्ड र कार्यविधि बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ। 

औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन प्रशोधन र बिक्री वितरण गर्न आवश्यक कानुनी व्यवस्था गर्न, गराउन सर्वोच्च अदालतका न्यायधिशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गाँजा खेतीलाई उपयोग गर्न सकिने ठहर गरेको हो ।

 

सोमबार १७ कात्तिक २०८३ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया