images

अडियो प्रकरणमा खगेन्द्र सुनारको इन्कारी पत्र, बोली आफ्नो नभएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले महिलासँगको विवादास्पद अडियो संवाद आफ्नो नभएको दाबी गर्दै पार्टीमा लिखित इन्कारी पत्र बुझाएका छन् । 

अडियो प्रकरणको यथार्थबारे छानबिन गरिरहेको समितिले  स्वतन्त्र प्रमाण खोज्नुको साथै प्राविधिक परिक्षणको तयारी गरेको छ ।

सोमबार १० कात्तिक २०८३ ०८:४३ AM मा प्रकाशित

प्रतिक्रिया