images

९ लाख घुस लिएको आरोपमा नापी अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौ । छुट जग्गा दर्ता गर्ने सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउने विषयमा सेवाग्राहीलाई घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 

बिहीबार १ असोज २०८३ ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया