images

कुनै राष्ट्रसेवकले नियतवस निर्णय नगरी हानी नोक्सानी पूर्याए सजाय

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलो संशोधन २०८३ बमोजिम कुनै राष्ट्रसेवकले कानुन बमोजिम कुनै खास अवधिभित्र कुनै निर्णय गरिसक्नुपर्ने मा  मानसिब कारण परेको अवस्थामा बाहेक 

जानी जानी आफू वा अरु कसैलाई लाभ लिएर दिएर वा दिलाई बदनियतपूर्वक त्यस्तो निर्णय नगरियबाट सार्वजनिक संस्था वा व्यक्तिलाई हानी नोक्सानी पूर्याएको अवस्थामा छ महिना कैद नोक्सानीको बिगो नखुलेकोमा पचास हजार रुपैयाँ वा दुबै सजाय हुनेछ ।

बिहीबार १ असोज २०८३ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया