अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी गरेको अभियोगमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्द ७ करोड ७८ लाख रुपैयाँ विगो माग दाबी गरी विशेष अदालतमा बिहिबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिक्रिया