images

वैदेशिक रोजगार विभागका नासु ९२ हजार घुस र तीनवटा मोबाइलसहित रंगेहात पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगी घुससहित रंगेहात पक्राउ परेका छन्।

आइतबार​ २९ चैत २०८२ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया