नवलपरासी (बर्दघाट सुस्त पूर्व ) पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावसोती नगरपालिका-११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् ।
प्रतिक्रिया