images

नेपाली कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

कात्तिक २८ , काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको स्रोतले बतायो ।

उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि प्रहरीले पक्राउ गरिएको हो ।

 

शनिबार २९ कात्तिक २०८३ ०६:२९ PM मा प्रकाशित

प्रतिक्रिया