images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हिरोइन बरामद

कात्तिक २९ , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले अन्दाजी २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हिरोइन बरामद गरेको छ ।

थाइल्यान्डबाट काठमाडौं ल्याएको सेतो हेरोइन बरामद लागुऔषध नियन्त्रण व्युरोले  गरिएको हो ।

आइतबार​ ३० कात्तिक २०८३ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया