images

मालपोत कार्यालय र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाण्डौं। भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन  निर्देशन दिएको छ।

बिहीबार १९ चैत २०८२ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया