images

पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शम्शेर पक्राउ

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। 

उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । उनलाई पक्राउ गरिएको बारे प्रहरीले आधिकारिक रूपमा बताएको छैन ।

आइतबार​ ११ असोज २०८३ ०७:२९ AM मा प्रकाशित

प्रतिक्रिया