images

आज हिमाली र पहाडी भू भागको एक / दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम कोशी , बागमती , गण्डकी र  लुम्बिनी प्रदेशको हिमाली र पहाडी क्षेत्रको भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बुधबार १४ असोज २०८३ ०९:३४ AM मा प्रकाशित

प्रतिक्रिया