काठमाडौं १७ कात्तिक । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा एक जना विदेशीको मृत्यु भएको छ ।
एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो।
प्रतिक्रिया