काठमाडौं ३१, असोज । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालय लागिएको छ । उनलाई लिन बिहान ब्युरोको टोली श्रेष्ठ निवास नख्खुस्थित घरमै पुगेको थियो ।
साइबर ब्युरोमा उजुरी परेकाले छलफलका लागि लागिएको छ ।
प्रतिक्रिया