images

महिलालाई कुटपिट गरेपछि स्यम्भू प्रहरीको हिरासतमा पुगेका थिए सांसद सुनार

काठमाडौं २९, असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा पुन: जोडिएका छन् ।

सार्वजनिक अडियो प्रकरण र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय पुरानो रहेको देखिन्छ । अडियो सार्वजनिक भएपछि सांसद सुनार केही समय पहिले स्यम्भू प्रहरी हिरासतमा पुगेको भेटिएको छ ।

२०७८ ताका ती महिला र सुनारबीच आर्थिक लेनदेन सम्बन्धी विवाद भएको बुझिएको छ । त्यतिबेला ती महिलालाई कुटपिट गरेको आरोप सुनारमाथि लागेको थियो ।

बिहीबार २९ असोज २०८३ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया