काठमाडौं ३० असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी, हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार रु ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।
आर्थिक सहयोग उपलब्ध गराउँने निर्णय अनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया