काठमाडौं २६ असोज । केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न उक्त आदेश दिएको हो ।
प्रतिक्रिया