images

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सदस्य उम्मेदवार विनिता खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छिन। 

रामेछाप जिल्ला स्थायी  घरभएकी खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै करोडौँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उनलाई गएराति महाधिवेशनस्थल काठमाण्डौँबाटै नियन्त्रणमा लिएको हो। 

शनिबार २४ असोज २०८३ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया