images

दानबहादुर कार्कीको रिटमा बहस सकियो

मंसिर २, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ ।

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो ।केहीबेरमा आदेश आउँदै ।

बुधबार ३ मंसिर २०८३ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया