images

आज रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको १ महिना

काठमाडौं । आज असोज १० गते रसुवाको भोटेकोशी मा  विनाशकारी आकस्मिक   बाढी र लेदो बहाव आएको ठिक एक महिना पूरा भएको छ। गत भदौ १० गतेको त्यो कालो दिनले सिङ्गो देशलाई नै  स्तब्ध बनाएको थियो ।

रसुवाको भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विपत्ति मा कुल ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ क्षति को आकलन गरेको छ ।हालसम्म मृत्यु १,४५३ र बेपत्ता ४,७१८ जना बेपत्ता छन् । विस्थापित रसुवा , नुवाकोट र धादिङका १३ हजारभन्दा बढी मानिसहरूको उद्धार गरिएको छ ।

शनिबार १० असोज २०८३ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया