images

एसएसपी खड्कालाई बयानका लागि बोलायो मानव अधिकार आयोगले

काठमाडौं १२ । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। 

आयोगको टोलिलाई हिरासतमा अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न एसएसपी खड्का लाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरिएको हो।

सोमबार १२ असोज २०८३ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया