अमेरिका र चीनले एआईसँग सम्बन्धित दुबै देशले उच्च जोखिमका घटनामा सूचना आदान - प्रदान र संवादका लागि संयन्त्र अघि बढाउने भएका हुन ।
राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने उच्चस्तरीय एआई घटनाका विषयमा दुई देशबिच नोटिफिकेसन मेकानिज्म आवश्यक रहेको दुबै देशको बुझाइ रहेको छ ।
प्रतिक्रिया