अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको साबिक चौंरीखर्क गाबिसमा रहेको सार्वजनिक (सरकारी) जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तेजनाथ पौडेल , कमला कार्की , मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरिएको छन् ।
प्रतिक्रिया