काठमाडौं । सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ( AIG )वंशीराज दाहाल निलम्बित भएका छन् ।
मुख्य आरोप : पक्राउ परेको पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई (जो दाहालका नातेदार समेत हुन ) बिना अनुमति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर भेटेको ।
सो क्रममा सुरक्षासम्बन्धी गोप्पे सूचना वाहिर पुर्याएको आरोप उनीमाथि छ। गृह मन्त्रालयले अभियोग छानबिन गर्न ३ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन अधिकारी तोकेको छ।
प्रतिक्रिया