images

विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर , ४१ करोड बढी बिगो र साढे दुई वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन्सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

अदालतले पौडेललाई दुई वर्ष कैद र ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा जरिवाना हुने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार आम्दानी तथा खर्चको विस्तृत विश्लेषणसहित फैसला सुनाएको हो।

शनिबार १७ असोज २०८३ ०९:३३ AM मा प्रकाशित

प्रतिक्रिया