बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरको घरमा शुक्रबार पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ ।
शेख हसिनाको स्वदेश फिर्तीबारे भइरहेको चर्चाका साथै अवामी लिगले आह्वान गरेको बन्दका कारण बंगलादेशका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनी भइरहेको बेला यो घटना भएको हो।
प्रतिक्रिया