जुम्ला जिल्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला आज बिहानदेखि जुम्लाको माथिल्लो भेग हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ। अत्यधिक ठन्डा मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा  हिमपात भएपछि किसानले लगाएको हिउँदे बालिनालीलाई राहत पुगेको छ । हिउँ पर्न थालेपछि बढेको चिसोले हुम्लाको जनजीवनमा असर परेको छ। हिउँ परेपछि जुम्लाको सदरमुकाम खलङ्गको बजार यातायात  बन्द भएको छ।