images

तत्कालीन कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं २३  यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीबाट परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी १३ जनालाई सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित यातायात कार्यालयका चार कर्मचारी र तिन प्रहरी अधिकारीविरुद्ध बिहीबार विशेष अदालत , काठमाडौंमा भ्रष्टाचार आरोप पत्र दायर गरेको हो। 

शुक्रबार​ २३ असोज २०८३ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया