images

१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार बस्नेत पक्राउ

काठमाडौं २४ असोज । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएको आरोपमा ठेकेदार  नवीनराज बस्नेत पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको हो। 

शनिबार २४ असोज २०८३ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया