नेकपा एमाले सचिवालय बैठक बालकोटमा

काठमाडौं । नेकपा एमालेलेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलि निवास बालकोटमा शुरु भएको छ। पछिल्लो राजनीतिक विकसित  घटना क्रमका अवस्था लगायत विषयमा छलफल गर्न आकस्मिक बैठक शुरु भएको हो।