प्रधानमन्त्रीले गरे मन्त्रीमण्डल पुनर्गठन , तीन मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । सोमबार राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विना विना विभागीय मन्त्रीहरुको रूपमा एमालेबाट पदम गिरी , माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका छन् ।