झापा कारागारमा कैदीले लगाए आगो !

 झापा - जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झडप भएको बुझिएको छ ।