जाजरकोटमा विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

काठमाण्डौँ - जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको  र आमा सिकिस्त बिरामी भएकी छिन् । चेतनाको स्तर बढ्दै जाँदा पनि च्याउ खाएर मुत्उयु वरण गर्ने ब्यक्तिको संख्या बढीरहेको छ ।  

 जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्रमा लगीएको छ ।