अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

उपत्यका अपराध अनुसन्धान विभागले विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति ६४४५००० लाख रकम उठाएर अमेरिका पठाईदिन्छु भनि फरार रहेका रमेश न्याैपाने पक्राउ गरेको छ । 

उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा मिति २०८०।०८।२१ गते काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरिएको जनाएको छ ।