आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.44 133.04
EUR  (European Euro) 1 142.55 143.19
GBP  (UK Pound Sterling) 1 166.89 167.65
CHF  (Swiss Franc) 1 151.48 152.17
AUD  (Australian Dollar) 1 86.01 86.40
CAD  (Canadian Dollar) 1 98.25 98.69
SGD  (Singapore Dollar) 1 98.34 98.79
JPY  (Japanese Yen) 10 8.88 8.92
CNY  (Chinese Yuan) 1 18.40 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.32 35.48
QAR  (Qatari Riyal) 1 36.32 36.48
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.06 36.22
MYR  (Malaysian Ringgit) 1 27.77 27.89
KRW  (South Korean Won) 100 9.95 10.00
SEK  (Swedish Kroner) 1 12.64 12.69
DKK  (Danish Kroner) 1 19.12 19.20
HKD  (Hong Kong Dollar) 1 16.93 17.01
KWD  (Kuwaity Dinar) 1 429.93 431.88
BHD  (Bahrain Dinar) 1 351.34 352.93

NHCL

Jutta-mela box