माघ २४ जापानमा तल्लो सदनको ४६५ सदस्यका लगि आइतबार बिहानदेखि मतदान सुरु भएको हो। जापानको निर्वाचन आयोगका अनुसार साढे १० करोड मतदाता रहेका छन् ।
मतदानकै दिन भारी हिमपातका कारण केही मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन बनाउने सम्भावना रहेकोे जापान टाइम्सले जनाएको हो।
तीन महिनाअघि जापानका प्रधानमन्त्री बनेको सनए ताकाइचीको पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको छ।
प्रतिक्रिया