आज रेशम चौधरीको कैद मिनाहा विरुद्धको रिटको अन्तिम सुनुवाई

आज सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ हुने भएको छ । सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले मुद्दा दायर गरेका थिए ।