आयोगले माग्यो रिक्त पदपूर्तिका लागि आवेदन (सूचनासहित)

लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको छ ।  तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् । 


1-1704850751.jpg
 

2024-01-10-12-05-18-GRP-10Jan-01-(1)-16-1704850721.jpg