images

मोदीद्वारा बालेन र रविलाई टेलिफोनमा बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग सोमबार टेलिफोन कुराकानी गरेका छन् । 

मोदीले साँझ सामाजिक संजाल एक्समार्फत दुई नेतासँग टेलिफोन वार्ता गरेको सार्वजनिक गर्दै नयाँ सरकारका लगि शुभकामना दिएका छन् ।

मङ्गलबार २६ फागुन २०८२ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया