images

महराविरुद्द ७ करोड ७८ लाख बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी गरेको अभियोगमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्द ७ करोड ७८ लाख रुपैयाँ विगो माग दाबी गरी विशेष अदालतमा बिहिबार भ्रष्टाचार  मुद्दा दायर गरेको छ।

शुक्रबार​ २७ चैत २०८२ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया