images

इन्जिनियर विष्टविरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्द गैरकानुनी भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टविरुद्द १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै हो।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको हो।

बुधबार २९ माघ २०८२ ०७:५३ AM मा प्रकाशित

प्रतिक्रिया