राष्ट्रियसभा अध्यक्षको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुने

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुनेछ ।  संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।