एन्टि करप्सन पाेष्ट अब नयाँ प्रविधिमा

डिजिटल मिडिया मार्फत आमजनमानसमा सत्यतथ्य समाचार प्रशारण गर्दै आईरहेको anticorruptionpost.com अब नयाँ प्रविधि मार्फत संचालनमा आएको छ ।

 

Anti Corruption News Company द्धारा संचालित अनलाईन प्रत्रिकाले समाजमा हुने गरेका भष्ट्राचार र सुशासन लगायत अन्य विविध विषयमा समाचारहरु अनलाईन मार्फत प्रकाशन गर्दै आईरहेको छ ।